कोरोना संक्रमणबाट आज पनि ७ जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो

२ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका १/१ जना पुरुष र तनहुँकी १ महिलाको मृत्यु भएको पुष्टि भएको हो । आज ७ जनाको मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म ११४ जनाको … Continue reading कोरोना संक्रमणबाट आज पनि ७ जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो