राष्ट्रकवि माधव घिमिरेको निधन

२ भदौ, काठमाडाैं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । पारिवारिक स्रोतले जनाएअनुसार आफ्नै निवासमा मंगलबार साँझ ५ : ५५ बजे घिमिरेकाे निधन भएको हो। विगत ४ महिनादेखि स्वासपश्वासमा समस्या आएसँगै उनलाई अक्सिजन दिएर घरमै उपचार गरिएको थियो । घिमिरेलाई पारिवारिक निगरानीमा उपचार गरिएको थियो । १०१ वर्षका घिमिरे लम्जुङको पुस्तुन गाउँमा १९७६ साल … Continue reading राष्ट्रकवि माधव घिमिरेको निधन