आज १२० जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १७,७०० पुग्यो

३ भदौ, काठमाडौं । नेपालमा आज १२० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १२० जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज १२० जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म निको हुनेको संख्या १७ हजार ७०० पुगेको छ । कुन प्रदेशमा कति … Continue reading आज १२० जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १७,७०० पुग्यो