कोरोना संक्रमणबाट आज पर्साका ३ सहित ६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १२६ पुग्यो
४ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २ महिला र ४ पुरुष गरी ६ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंकी १ महिला, मकवानपुरका १ पुरुष, सप्तरीका १ पुरुष, पर्साका १ महिला र २ पुरुष गरी ६ … Continue reading कोरोना संक्रमणबाट आज पर्साका ३ सहित ६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १२६ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed