आज २६५ जना डिस्चार्ज भएसँगै कोरोनाबाट निको हुनेको संख्या झण्डै १८ हजार पुग्यो

४ भदौ, काठमाडौं । नेपालमा आज २६५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत २६५ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २६५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १७ हजार ९६४ पुगेको छ । हालसम्म … Continue reading आज २६५ जना डिस्चार्ज भएसँगै कोरोनाबाट निको हुनेको संख्या झण्डै १८ हजार पुग्यो