आज शुक्रबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । स्वास्थ्यसम्बन्धी चिन्ताले सताउला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । आफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला । भविष्यका … Continue reading आज शुक्रबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?