कोरोना संक्रमणबाट आज एकैदिन ११ जनाको मृत्यु, मृतकको संख्या १३७ पुग्यो

५ भदौ, काठमाडौं । नेपालमा आज एकैदिन कोरोना संक्रमणबाट १ महिलासहित ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानमा ११ जनाको मृत्यु भएको हो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो ।  आज … Continue reading कोरोना संक्रमणबाट आज एकैदिन ११ जनाको मृत्यु, मृतकको संख्या १३७ पुग्यो