भाद्र शुक्लपक्ष चतुर्थी, हेर्नुहोस् कस्तो छ त तपाईको आज शनिबारको राशिफल ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला । आफ्नै कमजोरीले चिन्ता बढाउन सक्छ। परिस्थिति अलि संघर्षपूर्ण रहला । बलजफ्तीले समस्या निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्लान् । ईर्ष्या गर्नेहरूले सताए पनि केही सहयोगी जुट्नेछन् र आस मारेको नतिजा अन्त्यमा सकारात्मक … Continue reading भाद्र शुक्लपक्ष चतुर्थी, हेर्नुहोस् कस्तो छ त तपाईको आज शनिबारको राशिफल ?