यस्तो छ आइतबारको तपाईको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त लाभ ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ सम्भावना देखिए पनि प्रतिस्पर्धा बढ्नाले ठूलो उपलब्धि नहुन सक्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । मध्याह्नपछि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ । व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ । गरेको कामले आशा जगाउनेछ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार … Continue reading यस्तो छ आइतबारको तपाईको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त लाभ ?