कोरोना संक्रमणबाट आज २ महिलासहित ३ जनाको मृत्यु, मृतकको संख्या १४९ पुग्यो
७ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज दुई महिलासहित ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएकामा पर्सा र सर्लाहीकी २ महिला र झापाका १ पुरुष रहेका छन् । आज झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया र सर्लाहीका ३३ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको … Continue reading कोरोना संक्रमणबाट आज २ महिलासहित ३ जनाको मृत्यु, मृतकको संख्या १४९ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed