आज २८१ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १८,६३१ पुग्यो

७ भदौ, काठमाडौं । नेपालमा आज २८१ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत २८१ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २८१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । हालसम्म … Continue reading आज २८१ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १८,६३१ पुग्यो