हेर्नुहोस् यस्तो छ तपाईको आज (सोमबार) को राशिफल, आज क-कसलाई छ त शुभ ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । शुभचिन्तकहरूले साथ–सहयोग प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा हातपार्ने बेला छ । … Continue reading हेर्नुहोस् यस्तो छ तपाईको आज (सोमबार) को राशिफल, आज क-कसलाई छ त शुभ ?