आज १७५ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज, निको हुनेको संख्या १८,८०६ पुग्यो

८ भदौ, काठमाडौं । नेपालमा आज १७५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत १७५ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएक १७५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १८ हजार ८०६ पुगेको छ ।मन्त्रालयका … Continue reading आज १७५ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज, निको हुनेको संख्या १८,८०६ पुग्यो