निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?
९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको भाउ केही दिनयता निरन्तर ओरालो लाग्दै आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको बजारमा छापावाल सुनको भाउ प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला … Continue reading निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed