कोरोना संक्रमणबाट आज काठमाडौंका ३ सहित ७ जनाको मृत्यु, मृतकको संख्या १६४ पुग्यो

९ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज ७ जनाको मृत्यु भएको छ । आज मृत्यु भएकामा काठमाडौंका ३ जना, सिराहा, पर्सा, धनुषा र रुपन्देहीका १/१ जना गरेर ७ जनाको मृत्यु भएको हो । जसमा १ महिला र ६ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंकी ७१ वर्षीया महिला, सिराहाका … Continue reading कोरोना संक्रमणबाट आज काठमाडौंका ३ सहित ७ जनाको मृत्यु, मृतकको संख्या १६४ पुग्यो