आज ३१३ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १९ हजार नाघ्यो

९ भदौ, काठमाडौं । नेपालमा आज ३१३ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत ३१३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ३१३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १९ हजार ११९ पुगेको छ । कूल … Continue reading आज ३१३ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १९ हजार नाघ्यो