सुनको भाउ आजपनि ४ सयले घट्यो, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

१० भदौ, काठमाडौं । सुनको भाउमा आजपनि गिरावट आएको छ । मंगलबार ९७ हजार २ सय रुपैयाँँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबारको बजारमा भने ४ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार … Continue reading सुनको भाउ आजपनि ४ सयले घट्यो, हेर्नुहोस् कति छ त आज प्रतितोला ?