कोरोना संक्रमणबाट आज पनि ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

१० भदौ, काठमाडौं । नेपालमा बुधबार कोरोना संक्रमणबाट २ महिलासहित ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार मोरङका १, भक्तपुरका १, कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौंका १ र बाराका २ जना गरी ११ जनाको मृत्यु भएको हो । आज मृत्यु भएकामा मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका … Continue reading कोरोना संक्रमणबाट आज पनि ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो