आज पनि ३८५ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १९,५०५ पुग्यो

१० भदौ, काठमाडौं । नेपालमा आज ३८५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत ३८५ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २८५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १९ हजार ५०४ पुगेको छ । हालसम्म … Continue reading आज पनि ३८५ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १९,५०५ पुग्यो