फेरि बढ्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?

११ भदौ, काठमाडौं । एकसातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको भाउ आज फेरि उकालो लागेको छ । बुधबार ९६ हजार ८०० मा कारोबार भएको छापावाल सुनको भाउ आज एकैदिन ८ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ प्रतितोला ९७ हजार १ … Continue reading फेरि बढ्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?