आज ५६९ जनाले कोरोना जितेर घर फर्किए, हेर्नुहोस् हालसम्म कुन प्रदेशमा कति निको भए त ?

११ भदौ, काठमाडौं । नेपालमा आज ५६९ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत ५६९ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ५६९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ । हालसम्म … Continue reading आज ५६९ जनाले कोरोना जितेर घर फर्किए, हेर्नुहोस् हालसम्म कुन प्रदेशमा कति निको भए त ?