कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

१२ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा महिला ४ जना रहेका छन् । मोरङका ५६ र ६५ वर्षीया २ महिला, भक्तपुरकी ६४ वर्षीया र मकवानपुरकी ७१ वर्षीया गरी ४ जना रहेका छन् । त्यसैगरी उदयपुरका ५२ वर्षीय, पर्साका ७२ … Continue reading कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु, मृतकको संख्या १९५ पुग्यो