आज १७९ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज, निको हुनेको संख्या २०,२४२ पुग्यो

१२ भदौ, काठमाडौं । नेपालमा आज १७९ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत १७९ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १७९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार २४२ पुगेको छ । हालसम्म … Continue reading आज १७९ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज, निको हुनेको संख्या २०,२४२ पुग्यो