आज ३१३ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २०,५५५ पुग्यो
१३ भदौ, काठमाडौं । नेपालमा आज ३१३ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत ३१३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ३१३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजा ५५५ पुगेको छ । हालसम्म … Continue reading आज ३१३ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २०,५५५ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed