आज फेरि बढ्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?
१४ भदौ, काठमाडौं । एकसातादेखि निरन्तर घट्दै आएको सुनको भाउ आजफेरि बढेको छ । शुक्रबार एकैदिन ७ सयले घटेर प्रतितोला ९६ हजार ९ सयमा कारोबार भएको छापावाल सुनको भाउ आजको बजारमा ३ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा तेजावी सुनको भाउ … Continue reading आज फेरि बढ्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed