आज काठमाडौं उपत्यकाका २९८ सहित ८९९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३९,४६० पुग्यो

१५ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका २९८ जनासहित देशैभरी ८९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को ओलढुंगामा १, खोटाङमा १, झापामा ५, मोरङमा १९, संखुवासभामा ९ र सुनसरीमा २५ … Continue reading आज काठमाडौं उपत्यकाका २९८ सहित ८९९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३९,४६० पुग्यो