आज पनि ५८८ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या २१,४१० पुग्यो

१५ भदौ, काठमाडौं । नेपालमा आज ५८८ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत ५८८ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ५८८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २१ हजार ४१० पुगेको छ । हालसम्म … Continue reading आज पनि ५८८ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या २१,४१० पुग्यो