आज ७६८ जना निको भएसँगै, कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २२,१७८ पुग्यो
१६ भदौ, काठमाडौं । नेपालमा आज ७६८ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ७६८ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ७६८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २२ हजार १७८ … Continue reading आज ७६८ जना निको भएसँगै, कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २२,१७८ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed