यस्तो छ तपाईको आजको राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त शुभ ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने … Continue reading यस्तो छ तपाईको आजको राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त शुभ ?