कोरोना संक्रमणबाट आज ११ सय १२ जना मुक्त भएसँगै निको हुनेको संख्या २३,२९० पुग्यो

१७ भदौ, काठमाडौं । नेपालमा आज ११ सय १२ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १११२ जना संक्रमणबाट मुक्त भएका हुन् । आज निको भएका १११२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३२ हजार २९० … Continue reading कोरोना संक्रमणबाट आज ११ सय १२ जना मुक्त भएसँगै निको हुनेको संख्या २३,२९० पुग्यो