कोरोना संक्रमणबाट आज ४ महिलासहित ६ जनाको मृत्यु, मृतकको संख्या २५७ पुग्यो
१८ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज ४ महिलासहित ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका ६ जनाको मृत्यु भएको हो । मृत्यु भएका ४ महिलामा चितवनकी ४० वर्षीया, भक्तपुरकी ४० वर्षीया, तनहुँकी ९२ वर्षीया र रुपन्देहीका ७७ वर्षीया सहित ४ जना रहेका छन् । त्यसैगरी सिन्धुपाल्चोकका … Continue reading कोरोना संक्रमणबाट आज ४ महिलासहित ६ जनाको मृत्यु, मृतकको संख्या २५७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed