बढ्दै छ कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या, आज पनि ९१७ जना निको भएर डिस्चार्ज
१८ भदौ, काठमाडौं । नेपालमा आज पनि ९१७ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । पछिल्ला दिनमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दिनहुँ बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमित मध्ये निको हुनेको यो संख्या ५६ प्रतिशत हो । मन्त्रालयका अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत … Continue reading बढ्दै छ कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या, आज पनि ९१७ जना निको भएर डिस्चार्ज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed