आज थपिएका १४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७१ पुग्यो

१९ भदौं, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० जिल्लाका १४ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र १० पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज काठमाडौंका मात्रै ८२, ६७, २२ वर्षीया तीन महिला र चितवनकी ३५ वर्षीया महिलाको कोरोना … Continue reading आज थपिएका १४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७१ पुग्यो