काठमाण्डौं । ज्योति साहित्य प्रतिष्ठानको अध्यक्षमा पुनः मणिराज सिंह चयन भएका छन् । आइतबार राजधानीमा आयोजित प्रतिष्ठानको १० औं साधारण सभाबाट अध्यक्षमा पुनः सिंह नै चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा सूर्य बस्नेत, महासचिवमा कमला रिसाल ज्योति, कोषाध्यक्षमा महेशप्रसाद रिजाल सचिवमा उषा आचार्य चयन भएका छन् । गुप्तबहादुर श्रेष्ठ, जनार्दन अधिकारी धडकन, शैलेन्द्रकुमार शाह र गङगा आचार्य सापकोटा सदस्यमा चयन भए ।
वि.सं.२०७३ पुस १९ मंगलवार ०९:०८ मा प्रकाशित