यस्तो छ तपाईको आजको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ आगन्तुकले अलमल्याउने हुँदा काममा बाधा हुनेछ । अरूका विषयमा चासो लिँदा आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । दोहोर्याएर प्रयास … Continue reading यस्तो छ तपाईको आजको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?