back

मिर्याङ्ग नेपाली समाज कोरियामा पुनः निरज पाण्डे

वि.सं.२०७३ पुस १९ मंगलवार

525 

shares
GLOBAL IME AD
NTC AD

myrang-samaj

मिर्याङ्ग नेपाली समाज कोरियाको हालै सम्पन्न दोश्रो साधारणसभाले निरज पाण्डेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

myrayang-sama2
जसको उपाध्यक्षद्धयमा रमेश पौडेल, दिपक पौडेल, सचिव इश्वर भन्तना, सहसचिव टिकाराम बराईली, कोषाध्यक्ष टंक लामिछाने सहकोषाध्यक्ष दिपेन्द्र बास्तोला रहेका छन् भने सदस्यहरुमा राज बस्नेत, संजोग राना मगर, कृष्ण भट्टराई, उषा थापा, राजु अधिकारी, डिक्कि शेर्पा, प्रबिण गौतम, प्रमिला थापा, जमुना तामाङ, शिशिर न्यौपाने रहेका छन् ।
त्यस्तै समाजको सल्लाहकारहरुमा बिष्णु भण्डारी, सागर पोख्रेल, गोबिन्द थापा, चेतनाथ दकाल, टोपबहादुर लुइँटेल, हरि तिमील्सिना रहेका छन् ।

myrangsamaj23
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा समाजले समाज आभार व्यक्त गरेको छ ।

वि.सं.२०७३ पुस १९ मंगलवार १०:१९ मा प्रकाशित

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

नर्बे । नर्वेमा रहेका मगर समुदायको आयोजनामा मगर समुदायको मुख्यपर्व...

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

कोपनहेगन। नेपाली जनसम्पर्क समिति डेनमार्कले डेनमार्कमा रहेका नेपाली पाठशालाहरुका लागी...

गुरुङ (तमु) सोसाइटी इंक अमेरिकाले मनायो सप्रि ल्होछार

गुरुङ (तमु) सोसाइटी इंक अमेरिकाले मनायो सप्रि ल्होछार

न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी इन्क युएसएले गुरुङ तमु...

न्यूयोर्कमा नेपाली सांस्कृतिक उत्सवको भव्य आयोजना

न्यूयोर्कमा नेपाली सांस्कृतिक उत्सवको भव्य आयोजना

न्यूयोर्क । नेपाली अमेरिकन कलाकार सँघद्वारा आयोजित वार्षिक सांस्कृतिक कार्यक्रम...

नेपाली दूतावास बेलायतले माग्यो नेपाली संघसंस्थाको विवरण

नेपाली दूतावास बेलायतले माग्यो नेपाली संघसंस्थाको विवरण

उल्भरह्याम्टन (बेलायत) । नेपाली राजदूतावास लन्डनले बेलायतमा रहेका नेपाली सङ्घसंस्थालाई...

पोर्चुगलको अभेरोस्थित पारदिल्होमा ल्होसार मनाइयो

पोर्चुगलको अभेरोस्थित पारदिल्होमा ल्होसार मनाइयो

पोर्चुगल । पोर्चुगलको अभेरोस्थित पारदिल्होमा रहेका तमु समुदायले तमु जातिको...