Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

मिर्याङ्ग नेपाली समाज कोरियामा पुनः निरज पाण्डे



myrang-samaj

मिर्याङ्ग नेपाली समाज कोरियाको हालै सम्पन्न दोश्रो साधारणसभाले निरज पाण्डेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

myrayang-sama2
जसको उपाध्यक्षद्धयमा रमेश पौडेल, दिपक पौडेल, सचिव इश्वर भन्तना, सहसचिव टिकाराम बराईली, कोषाध्यक्ष टंक लामिछाने सहकोषाध्यक्ष दिपेन्द्र बास्तोला रहेका छन् भने सदस्यहरुमा राज बस्नेत, संजोग राना मगर, कृष्ण भट्टराई, उषा थापा, राजु अधिकारी, डिक्कि शेर्पा, प्रबिण गौतम, प्रमिला थापा, जमुना तामाङ, शिशिर न्यौपाने रहेका छन् ।
त्यस्तै समाजको सल्लाहकारहरुमा बिष्णु भण्डारी, सागर पोख्रेल, गोबिन्द थापा, चेतनाथ दकाल, टोपबहादुर लुइँटेल, हरि तिमील्सिना रहेका छन् ।

myrangsamaj23
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा समाजले समाज आभार व्यक्त गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । नेपाली सेनाले अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको