आज पनि १७३६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज, निको हुनेको संख्या ३०,६७७ पुग्यो

२२ भदौं, काठमाण्डौं । नेपालमा आज १७३६ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १,७३६ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १,७३६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३० हजार … Continue reading आज पनि १७३६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज, निको हुनेको संख्या ३०,६७७ पुग्यो