कोरोना संक्रमणबाट आज पनि काठमाडौंका ३ महिलासहित ११ जनाको मृत्यु

२२ भदौं, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का ८ जिल्लाका ११ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र पुरुष ७ जना रहेका छन् । मन्त्रालयका अनुसार … Continue reading कोरोना संक्रमणबाट आज पनि काठमाडौंका ३ महिलासहित ११ जनाको मृत्यु