यस्तो छ नेपालमा भदौ २२ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण
२२ भदौं, काठमाण्डौं । नेपालमा सोमबार (२ भदौ) सम्म पिसीआर प्रविधिबाट ७ लाख ७७ हजार ५६३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९,२१८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशैभरी … Continue reading यस्तो छ नेपालमा भदौ २२ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed