बढ्दै छ कोरोना संक्रमणबाट निको हुनेको संख्या, आज पनि २२८७ जना डिस्चार्ज

२३ भदौं, काठमाण्डौं । नेपालमा आज अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २,२८७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २,२८७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३२ … Continue reading बढ्दै छ कोरोना संक्रमणबाट निको हुनेको संख्या, आज पनि २२८७ जना डिस्चार्ज