कोरोना संक्रमणबाट नेपालमा आज ६ जनाको मृत्यु, मृतकको संख्या ३०६ पुग्यो

२३ भदौं, काठमाण्डौं । कोरोना संक्रमणबाट नेपालमा पछिल्ले २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ जिल्लाका ६ जनाको मृत्यु भएको छ । जसमा महिला १ र पुरुष ५ गरी ६ जना रहेका छन् । आज सुनसरीका ७० वर्षीय, पर्साका ५४ र ६० वर्षीय २ जना, काठमाण्डौंकी ८० … Continue reading कोरोना संक्रमणबाट नेपालमा आज ६ जनाको मृत्यु, मृतकको संख्या ३०६ पुग्यो