मन्त्री अर्यालका विवादास्पद निर्णयहरु, कसले फसाउँदैछ श्रृङ्खलामा ?

काठमाडौं । ०७४ को संसदिय निर्वाचनमा स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं. २ वाट विजयी भएकी पद्मा कुमारी अर्याललाई प्रधानमन्त्री केपी ओलीले पहिला स्वास्थ्य राज्यमन्त्रीको रुपमा नियुक्ति गरे । तत्कालिन संघिय समाजवादी फोरमको तर्फबाट उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालय सम्हालेपछि पदमा अर्याललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी … Continue reading मन्त्री अर्यालका विवादास्पद निर्णयहरु, कसले फसाउँदैछ श्रृङ्खलामा ?