आज कोरोना संक्रमणबाट मुक्त भएर ९१८ जना डिस्चार्ज, निको हुनेको संख्या ३३,८८२ पुग्यो

२४ भदौं, काठमाण्डौं । नेपालमा आज ९१८ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ९१८ जना संक्रमणबाट मुक्त भएका हुन् । आज निको भएका ९१८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३३ हजार ८८२ … Continue reading आज कोरोना संक्रमणबाट मुक्त भएर ९१८ जना डिस्चार्ज, निको हुनेको संख्या ३३,८८२ पुग्यो