कोरोना संक्रमणबाट नेपालमा आज पनि ६ जनाको मृत्यु, मृतकको संख्या ३१२ पुग्यो
२४ भदौं, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका ६ जनाको मृत्यु भएको छ । जसमा ३ महिला र ३ पुरुष गरी ६ जना रहेका छन् । मन्त्रालयका अनुसार आज काठमाडौंका ८३ वर्षीया, कास्कीकी ७३ वर्षीया र बाँकेकी ८० वर्षीया महिला … Continue reading कोरोना संक्रमणबाट नेपालमा आज पनि ६ जनाको मृत्यु, मृतकको संख्या ३१२ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed