आज १८१८ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ३५,७०० पुग्यो

२५ भदौ, काठमाडौं । नेपालमा आज पनि १८१८ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । पछिल्ला दिनमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दिनहुँ बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमित मध्ये निको हुनेको यो संख्या ७१ प्रतिशत हो । मन्त्रालयका अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत … Continue reading आज १८१८ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ३५,७०० पुग्यो