आज ९७२ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ३६,६७२ पुग्यो
२६ भदौ, काठमाडौं । नेपालमा आज पनि ९७२ संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत ९७२ जना आज संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ९७२ सँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । मन्त्रालयका अनुसार निको … Continue reading आज ९७२ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ३६,६७२ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed