कोरोना संक्रमणबाट नेपालमा आज पनि ५ जनाको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो

२६ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका १ महिलासहित ४ पुरुषको मृत्यु भएको हो । आज मोरङकी ४० वर्षीया महिला तथा महोत्तरीका ६५ वर्षीय, धनुषाका ४५ वर्षीय, काठमाडौंका ७० वर्षीय र नवलपरासीका ५५ वर्षीय पुरुष गरी ५ जनाको मृत्यु भएको … Continue reading कोरोना संक्रमणबाट नेपालमा आज पनि ५ जनाको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो