कोरोना संक्रमणबाट आज ८५२ जना मुक्त, निको हुनेको संख्या ३७,५२४ पुग्यो

२७ भदौ, काठमाडौं । नेपालमा आज ८५२ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ८५२ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ८५२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३७ हजार … Continue reading कोरोना संक्रमणबाट आज ८५२ जना मुक्त, निको हुनेको संख्या ३७,५२४ पुग्यो