फेरि बढ्न थाल्यो कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या, आज पनि १४ जनाको मृत्यु

२७ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज १४ जनाको मृत्यु भएको छ । केही दिनदेखि मृत्युको संख्या कम हुँदै आएकोमा आज फेरि बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० जिल्लाका १४ जनाको मृत्यु भएको छ । जसमा ३ जना महिला र ११ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज मृत्यु … Continue reading फेरि बढ्न थाल्यो कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या, आज पनि १४ जनाको मृत्यु