आजको बजारमा सुनको भाउ स्थिर, हेर्नुहोस् कति छ त प्रतितोला ?

२८ भदौ, काठमाडौं । निरन्तर उतार चढाव आएको सुनको भाउ आज भने स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ शुक्रबारकै भाउमा कारोबार भइरहेको छ । शुक्रबार ३ सय रुपैयाँले घटेर ९६ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार पनि सोहि भाउमा कारोबार भइरहेको छ । त्यस्तै आज … Continue reading आजको बजारमा सुनको भाउ स्थिर, हेर्नुहोस् कति छ त प्रतितोला ?